You are viewing the translated version of प्रचलित कानूनको व्यवस्था पालना गर्नु पर्ने.
Section 26
प्रचलित कानूनको व्यवस्था पालना गर्नु पर्ने
(१) तेजाब वा अन्य घातक रासायनिक पदार्थ उत्पादन, निकासी, पैठारी वा बिक्री वितरण सम्बन्धी कार्य गर्न चाहने व्यक्तिले प्रचलित कानून बमोजिम कुनै इजाजतपत्र, अनुमतिपत्र वा स्वीकृति लिनु पर्ने भएमा त्यस्तो इजाजतपत्र, अनुमतिपत्र वा स्वीकृति लिए पछि मात्र ऐन वा यस नियमावली बमोजिम अनुमतिपत्र वा स्वीकृति दिइनेछ।
(२) अनुमतिपत्र प्राप्त व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थ उत्पादन, निकासी, पैठारी वा बिक्री वितरण गर्दा प्रचलित कानून बमोजिम कुनै शर्त पालना गर्नु पर्ने भएमा त्यस्तो शर्त समेत पालना गर्नु पर्नछ।